
जुलुशप्रति व्यंग्य गर्दै शंकर पाेखरेलले भने: वेमौसमी बाजाको
काठमाडाैं- प्रदेश ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य शंकर पाेखरेलले धर्ना र जुलुसप्रति व्यंग्य गर्दै वेमाैसमी बाजाकाे कर्कस धुन कसैलाई प्रिय नहुने बताएका छन् । देशमा