सिन्धुपाल्चोकमा बेपत्ता २० जना अझै भेटिएनन्
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, जम्बुमा बुधबार राति गएको बाढी–पहिरोमा बेपत्ता भएका २० जना अझै फेलापरेका छैनन् । लगातारको वर्षाले सडक अवरुद्ध भएका कारण उनीहरूको खोजीमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय