प्रमुख समाचार Archives - Page 541 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

प्रचण्डसँग फायर भए प्रधानमन्त्री ओली

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झन् दुरी बढेको छ । सहमति नजिक पुगेर पनि एकाएक सम्बन्ध भाँडिएपछि सम्वाद नै

मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौँ – मन्त्रीपरिषद्को बैठक सोमबार बस्दै छ । साेमबार बस्ने मनित्रपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्त गर्ने छ । राखेपको सदस्यसचिवका लागि तीनजना दौडमा छन् । सरकारले रमेश

धनुषामा कोरोनाबाट फेरि अर्का युवाको मृत्यु

धनुषा- धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए ।

प्रचण्डलाई सिध्याउन यतिसम्म हुन्छ नेकपामा

काठमाडौं- पार्टी स्थायी कमिटी बैठक नजिकिँदै गर्दा नेकपा भित्रको विवाद पुनः बल्झिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले एक अर्कालाई खुलेरै बिरोध गर्न

एउटा लुकाउने अर्को देखाउने ओली-प्रचण्डबीचको त्यो सहमति यसरी भाँडियो

काठमाडौं- स्थायी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने

कोरोना २४ घण्टा: अमेरिका र ब्राजिलमा भन्दा भारतमा धेरैको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि कोरोना संक्रमणका कारण भारतमा धेरैले ज्यान गुमाएका छन्। वल्र्डओमिटरका अनुसार कोरोना भाइरस संक्रमणबाट आक्रान्त अमेरिका र ब्राजिलमा भन्दा पनि पछिल्लो २४

भदौ १५ देखि नियमित पठनपाठन

आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित गर्ते तयारी सुरु भएको छ। सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब

भत्ताकै लागि एक महिनामा २२ बैठक, सरकारी कार्यालयको यस्तोसम्म

काठमाडौं- सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि–पछि बैठक बस्ने गरेको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२ पटकसम्म बैठक बसेका छन् । यसरी बोर्डले एक

रोचक बन्दै कांग्रेस महाधिवेशन तयारी

काठमाडौं- कोभिड- १९ का कारण करिब चार महिना ठप्प प्रमुख प्रतिपक्षी कांग्रेसको आन्तरिक राजनीतिक लकडाउन खुकुलो भएसँगै गर्माएको छ । पार्टीको १४औं महाधिवेशन फागुनमै गर्ने गरी असार तेस्रो साता बसेको

एकाबिहानै तिनाउमा बाढी उर्लियो: महाशाखाले भन्यो- सावधान !

बुटवल- एकाबिहानै रूपन्देहीको तिनाउ नदीमा बाढी उर्लिएपछि बाढी पूर्वानुमान महाशाखाले ‘अलर्ट’ जारी गरेको छ। आज (सोमबार) बिहानै महाशाखाले सूचना जारी गर्दै भनेको छ : तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा

मास्क नलगाउनेलाई कडा कारबाही गर्नु: गृहमन्त्रालय

काठमाडौं- गृह मन्त्रालयले मास्क अनिवार्य गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको र सर्वसाधारणले मास्कको प्रयोगमा अटेर गरेको भन्दै गृहले आइतबार सो निर्देशन दिएको हो।

आजदेखि चार दिन ब्यापक वर्षा हुने: विभाग भन्छ- यी क्षेत्रमा बढी सावधान

काठमाडौं- आजदेखि शुक्रबारसम्म देशभर व्यापक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ। विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट