प्रमुख समाचार Archives - Page 536 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

मन्त्री लेखराज भट्टले अर्बौं कमिसन खाएको हल्ला चलेपछि…

काठमाडौँ- कुनै कम्पनीले मन्त्री वा कसैलाई कमिसन दियो भनेर आरोप लगाउनुपूर्व त्यो कम्पनीको हैसियतबारे बुझ्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आग्रह गरेका छन् । नेटवर्किङ व्यवसायलाई अनुमति दिनका लागि

लकडाउन अवधिको घरभाडा नलिन सर्वोच्च अदालतको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडा नउठाउन आदेश गरेको छ। ओबिसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सर्वाेच्चले बिहीबार सुनुवाई गर्दै सरकार र सातै

पार्टीका दुवै अध्यक्ष मेरालागि प्रिय छन्: लेखराज भट्ट

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बर्तमान सरकारलाई नै पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले प्रधानमन्त्री ओली नेतृत्वको

सुन प्रकरणमा डीएसपी तानिए

काठमाडौं- कमलादी सुन काण्ड रहस्यीमय बन्दै गएपछि दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल प्रहरी एकेडेमी तानिएका छन् । उनलाई काजमा एकेडेमी तानिएको हो । डीएसपी दाहाल नेतृत्वको टोलीले मंगलबार कमलपोखरीबाट १५

बाँकेमा समुदायमै फैलियो कोरोना: अवस्था चिन्ताजनक

बाँके- जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख

काठमाडौं उपत्यकाका यी आठ स्थानमा भेटिए संक्रमित

काठमाडौं- पछिल्ला केहिदिनयता काठमाडौं उपत्यका कोरोना संक्रमणको निकै जोखिम क्षेत्र बनेको छ । दिनदिनै बढेका संक्रमितका संख्याले पनि यो पुष्टि गर्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण

नेटवर्किङ व्यापारको इजाजत रोकियो

काठमाडौं । प्रत्यक्ष वस्तु बिक्री तथा वितरणसम्बन्धी कारोबार गर्ने कम्पनीले इजाजतपत्र दिने काम तत्कालका लागि रोकिने भएको छ । संघीय संसदको उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिले प्रत्यक्ष वस्तु

‘सुन’को झोला फाल्ने स्कोर्पियो भेटियो

काठमाडौँ- केही दिनअघि काठमाडौँको कमलपोखरीमा गाडीबाटै सुन फ्याँकेर भागेको स्कोर्पियो ललितपुरको नख्खीपोटमा भेटिएको छ। काठमाडौँ प्रहरी परिसरको टोलीले बिहीबार उक्त स्कोर्पियो गाडी भेटेको हो। उक्त स्कोर्पियोबाट १५ केजी पहेँलो धातु

उद्योगमन्त्री भट्टलाई धम्की: जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताए ।एमसीसीको पक्षमा आफूले

कांग्रेस अनुशासन समितिको नियत ठिक छैन: रामचन्द्र पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महासमिति सदस्य एवम् पूर्व राज्यन्त्री पुष्कर ओझालाई पार्टीबाट निष्कासन गरिएको घटनाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन्। उनले यसबाट कांग्रेस अनुशासन समितिको नियतमाथि नै शंका उत्पन्न

स्थायी कमिटी सदस्य ओलीका खेताला होइनन: डा. बेदुराम भुसाल

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको हठका कारण स्थायी कमिटी बैठक स्थगित हुँदै आइरहेको बताएका छन् ।

नक्कली सुन प्रकरणमा नयाँ खुलासा: प्रहरीमाथि नै शंका, संयोजक फेरिए

काठमाडौं- काठमाडौंको कमलादीबाट बरामद भएको साढे १४ किलो नक्कली सुन र २ पेस्तोल बरामद प्रकरणमा छानविन गर्न बुधबार महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका एसएसपी संयोजक रहनेगरि बनाएको छानविन समितीका संयोजक