
कोरोना पुष्टि भएका बुटवलका दुई जना फरार
बुटवल- कोरोना भाइरससंक्रमण पुष्टि भएका बुटवलका दुई जना दुई जना सम्पर्कविहीन भएका छन् । अस्पतालले कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताएलगत्तै उनीहरू सम्पर्कबिहीन बनेको बताइएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा