
स्वास्थ्यमन्त्रीले सरकारको आलोचना गर्नेको मति सप्रियोस् भन्दै दिए
काठमाडाैँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन्। उनले पार्टी भित्र र बाहिरबाट मति विग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा