प्रचण्ड निवासमा ड्राइभर र भान्सेलाई पनि कोरोना संक्रमण
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा रहेका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि उनकै निवासमा खटिएका ६ जना सुरक्षाकर्मीलाई संक्रमण भएको