
अबको पाँच दिनभित्र पार्टीको समस्या रहन्न: प्रधानमन्त्री ओली
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद निकै चर्किएको र संवादहिनताको अवस्था देखिएको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने अबको पाँच दिनमा वार-पार हुने बताएका छन्