प्रमुख समाचार Archives - Page 504 of 880 - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

ह्वात्तै बढे स्वास फेर्न गाह्रो हुने लक्षणसहितका संक्रमित

काठमाडौं । पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख

उपत्यका ‘हटस्पट’: १० हजार शय्या तत्काल बनाउन सिफारिस

काठमाडौँ- काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने खतरा रहेको औंल्याउँदै संक्रमितको उपचार गर्न तत्काल १० हजार शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ । अस्पतालमा

कोरोना नियन्त्रण गर्न देशभर लकडाउन र निषेधाज्ञा

काठमाडौं- व्यक्तिले सजगता नअपनाइदिँदा देशभर कोरोना सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा छ। मुख्यगरी सहरी क्षेत्रका सडकमा मानिसको चहलपहल जथाभावी छ। कुशे औँसीको बहानामा बुधबार सडकमा ओइरिएकाहरूलाई रोक्न

प्रधानमन्त्रीले दुवै पदबाट राजिनामा दिनु पर्दैन: प्रचण्ड

काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने बताएका छन् । प्रचण्डले एक हप्ताभित्र पार्टीमा नयाँ निष्कर्ष निस्किने पनि बताएका छन्। पत्रकार भूषण दाहालको

तात्यो महानगर: एक साताभित्रै उपत्यकामा ५ हजार क्षमताको आइसोलेसन निर्माण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताएका छन् । उपत्यका नगरपालिका

उपत्यकामा मर्निङ र इभिनिङ वाक जानेलाई समेत कैद सजाय

काठमाडौँ- उपत्यकामा लगाइएको निषेधाज्ञा निकै कडा हुने भएको छ । मर्निङ वा इभिनिङ वाक जानेलाई समेत कारबाही हुनेछ । आजै रातिदेखि लागु हुने निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा

सीसीएमसी बैठक जारी: प्रधानमन्त्रीले लिए नेतृत्व

काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको छ। सधै सीसीएमसीको बैठक इश्वर पोखरेलले गर्ने गरेका थिए

उपत्यकामा निषेधाज्ञासँगै यी क्षेत्रमा लगाइयो पूर्ण प्रतिबन्ध

काठमाडौं- उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरमा आज (बुधबार) राति १२ बजेबाट एक साता निषेधाज्ञा घोषणा गरिएको छ । तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको संयुक्त बैठकले एक सताका

तोकेको बेड नछुट्याउने निजी अस्पताललाई सिधै कारबाही

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ ले सरकारको निर्णय पालना नगर्ने निजी अस्पताल तथा मेडिकल कलेज र प्रतिष्ठानहरुलाई पीसीआर परीक्षणको अनुमति खारेज गर्ने निर्णय गरको छ। कोभिड १९

‘सूर्य’ चुनाव चिन्ह लिएर दर्ता भयो ‘नेकपा (एमाले)’

काठमाडौँ- निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । बुधबार निर्वाचन आयोगमा ‘नेकपा (एमाले)’ नामको दल दर्ता भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेकपा (एमाले)

नयाँ मन्त्रिमण्डलमा रक्षामन्त्री पोखरेल र अर्थमन्त्री खतिवडा नरहने

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पुनर्गठन गर्नेगरी तयारी तिब्र पारेका छन् । आफ्नो नेतृत्वको सरकारको साढे दुई वर्ष पूरा हुँदा पनि काम गर्न नसकेको भन्दै चर्को आलोचना हुनेगरेको

सरकारलाई अर्को झट्का: किशोर श्रेष्ठलाई काउन्सिल अध्यक्षबाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौं- सरकारका पछिल्ला केहि निर्णयमा सर्वोच्च अदालतले झट्का दिन थालेको छ । यस्तै सरकारको पछिल्लो निर्णय पनि विवादित बनेको छ । सर्वोच्च अदालतले किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यबहाक अध्यक्षबाट नहटाउन