प्रमुख समाचार Archives - Page 502 of 880 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

संसार ठग्ने ‘अमेरिकी ब्ल्याक डलर स्क्याम’को कनेक्सन नेपालसम्म

काठमाडौं- अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापालाई केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सूचकले फेसबुक म्यासेन्जरमार्फत डलर आकारको एउटा कागजको टुक्रोको तस्बिर पठाए । तस्बिरसँगै ‘ब्ल्याक डलर स्क्याम’का एजेन्टले यस्तै

भविष्यलाई चुनौती थपिने गरि ओली-प्रचण्डले पाए राहत र अधिकार

काठमाडौं- झन्डै दुई महिना चलेको नेकपाको शक्ति–संघर्ष दुई अध्यक्षको अधिकार बाँडफाँड, संघीय र प्रदेश मन्त्रिमण्डल हेरफेरसहितका मुद्दामा टुंगिनेतिर गएको छ । पार्टी महासचिवको संयोजकत्वमा गठित विवाद समाधान कार्यदलले पार्टी विवाद समाधानका

महामारीसँग लड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग लड्दै समाज

कता जाँदै छ हाम्रो समाज ? : सिभिल अस्पतालका डाक्टर र नर्स बसेको होस्टल घेराउ । डाक्टर र नर्स टोलमा बस्दा कोरोना फैलिन्छ भन्ने टोल सुधार समितिका अगुवाहरूले भिड बनाएर

अध्यक्षद्वय इमान्दार हुनुपर्ने लगायतका सुझावसहित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को किचलो समाधानका लागि गठित कार्यदलले प्रतिवेदन पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । कार्यदलले विभिन्न सुझावहरू समेटेर प्रतिवेदन बुझाएको छ

वामदेव गौतममाथि फेरि पनि धोका !

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफ्नो अडान नछाडेको र लरतर नगरेको भए प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भैसक्थे । धेरैपटक गौतमलाई अन्तिम समयमा साथमा

राजदूत क्वात्राले प्रचण्ड र नेपालसँग छलफल गरेर हिँडेका थिए दिल्ली

काठमाडौं- स्थलमार्गबाट दिल्ली पुगेका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपाका दुई शीर्ष नेतासँग परामर्श गरेको खुलेको छ । नयाँ दिल्ली जानुअघि राजदूत क्वात्राले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

दिनभर संक्रमित बोक्नेहरूको कथा

काठमाडौं- पोखरा स्थायी घर भएका धर्म रिमालले शुक्रबार बिहान ७ बजे खाजा खाए । अनि पीपीई लगाएर तयारी अवस्थामा बसे । लगत्तै नेपाल एम्बुलेन्स सेवाको कल सेन्टर १०२ मा फोन

नेकपाभित्र खैलाबैला: प्रधानमन्त्रीले आफैले गरेको बाचा बिर्सिए

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र जारी विवाद समाधान गर्न बनाएको कार्यदलले यही हप्ताभित्र समाधानसहितको प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, गएको सोमबार मन्त्रिपरिषद् बैठकले गरेका संवैधानिक

सगरमाथाको उचाइ नापेर सकियो: घोषणा गर्न सी चिनफिङसंग समन्वय हुँदै

काठमाडौं- विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ। हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो।

नेपाल-भारत वार्ता हुँदै: महामारीको वेला राजदूत स्थलमार्ग हुँदै दिल्ली पुगे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ३१ साउनमा भएको टेलिफोन संवादपछि दुई देशका परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठकको तयारी सुरु भएको छ । ओली–मोदी टेलिफोन संवादको भोलिपल्ट नेपालमा भारतीय

सिंहदरबारमा कोरोनाको त्रास: ९० प्रतिशत कर्मचारी घरमै

काठमाडौं- मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ। सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा

निजी अस्पतालमाथि सरकारले लियो ‘एक्सन’

काठमाडौं– सरकारले निजी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका अधिकांश स्थानका निजी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको हो । सरकार प्रवक्ता