कार्यदलको प्रतिवेदनमाथि असन्तुष्टि जनाएको छैन: वरिष्ठ नेता नेपाल
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बजारमा आएका पछिल्ला सुचनामा सत्यता नभएको बताएका छन् । नेता नेपालको सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा कार्यदलबारे गरिएको दुष्प्रचारको खण्डन गरिएको छ