
जसपा सांसदले काङ्ग्रेस प्रदेश अधिवेशनमा मत हालेपछि…
हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)का बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले काङ्ग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्। तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङ बागमती प्रदेशमा जसपाका एक