‘प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्, संख्या गन्नेबाहेक केही गरिँदैन’
काठमाडौँ- कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकार आफै आइसोलेसनमा भएकाले अब केहि गर्न नसक्ने बताएका छन् । थापाले अब सरकारले संक्रमितको संख्या गन्ने कामबाहेक केही गर्न नसक्ने पनि बताएका











