प्रमुख समाचार Archives - Page 442 of 880 - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नयाँ नीति बनाउँदै

काठमाडौं- नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ। त्यसका लागि सरकारले गृहकार्य

खुलामञ्चमा खाना ख्वाउन रोक लगाइएकोबारे प्रधानमन्त्रीले मुख खोले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले खुलामञ्चमा खाना खुवाउन रोक लगाइएको बिषयमा मुख खोलेका छन् । उनले धुलै धुलोले भरिएको खुला मञ्चमा खाना खुवाउने नाममा केही मानिसहरुले तमासा देखाएको बताएका

नेकपा फुट्दैन, बैठक पनि बसिन्न, राजीनामा पनि दिन्न: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुट्ने बताएका छन्। एपिवान टेलिभिजनसँग शनिबार राति कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपा ढिलोचाँडो फुट्छ भन्‍ने कुरालाई आफूले गलत प्रमाणित गरिदिने बताए।

काँग्रेसको विवाद मिलाउन अन्तिम गृहकार्य: यस्तो छ तयारी

काठमाडौं- नेपाली काँग्रेसका वर्तमान तथा पूर्व पदाधिकारीका र गुटगत आधारमा बोलाइएको केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक सुरु भएको छ । पार्टीभित्रको विवाद मिलाउन पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अनौपचारिक बैठक

प्रधानमन्त्री आक्रोशित भएपछि सहमतिमै अगाडि बढौँ भन्दै निस्किए प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेकपा सचिवालय बैठक बोलाउन आग्रह गर्न वालुवाटार पुगेका बहुमत सचिवालय सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले झपारेर पठाएका छन् । बिहान बालुवाटार पुगेका सचिवालयका पाँच सदस्य र अध्यक्ष तथा

स्वास्थ्यमन्त्री ढकाललाई कारबाही गर्न सर्वोच्चको पत्र: एक साताको अल्टिमेटम

काठमाडौँ- सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलना गरेको आरोपमा कारबाही किन नगर्ने भन्दै पत्र पठाएको छ । ढकाललाई एक साताभित्र जवाफ दिने अल्टिमेटम दिँदै सर्वोच्चले पत्र पठाएको छ। अदालतको

पार्टी विभाजन र राजिनामाको बिषयमा बालुवाटारमा ओली-प्रचण्ड चर्काचर्की

काठमाडौं- पार्टीमा विवाद बढेपछि विभाजनको डिलमा पुगेको सत्तारुढ दल नेकपाको निर्णायक भनिएको दुई अध्यक्षबीचको छलफल झनै तिक्ततापूर्ण बनेको बताइएको छ । पार्टी विभाजन र राजिनामाको बिषयमा एकअर्काले आरोप प्रत्यारोप गरेपछि

सरकारलाई सर्वोच्चले दियो अर्को झट्का: सरकारकै निवेदन अस्विकार

काठमाडौँ – सरकारलाई सर्वोच्च अदालतले अर्को झट्का दिएको छ । कोरोना संक्रमितको उपचार निशुल्क गर्नू भन्ने परमादेश पुनरावलोकन गर्न सर्वोच्चले अस्वीकार गरेको हो। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्ता गरेको

कानुनी परामर्शमा जुटे प्रचण्ड-नेपाल समूह

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष पुष्पकमल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूह कानुनी परामर्शमा जुटेको छ । स्रोतका अनुसार बिहिबार बिहान

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: राजमार्ग अवरुद्ध

कैलाली- घोडाघोडी नगरपालिका- १ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहिवार बिहान दुर्घटनामा परि गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको

भारतीय सेनाध्यक्ष नरवणेलाई सैनिक मुख्यालयमा गार्डअफ अनर

काठमाडौं- भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत

मन्त्रिपरिषद् बैठक जारी: नयाँ मन्त्री नियुक्ति गर्ने चर्चा

काठमाडौं- बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री निवासमा करिब डेढ घण्टादेखि जारी बैठकका एजेण्डाबारे खुलाइएको छैन । तर एक मन्त्रीले नियमित एजेन्डा बाहेक पनि छलफल हुनसक्ने बताएका थिए ।