![](https://himalpost.com/wp-content/uploads/2020/08/yogesh-bhattarai.jpg)
पार्टी मिलाउन मन्त्री पद छोड्न तयार छु: पर्यटनमन्त्री
वीरगञ्ज- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन आफू मन्त्री पद छोड्न तयार रहेको बताएका छन्। बिहीबार नेकपा पर्साको कार्यालयमा नेता तथा कार्यकर्ताहरुसँगको भेटमा नेकपाका स्थायी कमिटी