
उर्जामन्त्री पुनले ल्याए जलस्रोत नीति, के छ नीतिमा
काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार एक कार्यक्रम गरी एकीकृत जलस्रोत नीति सार्वजनिक गरेको हो । सो कार्यक्रममा उर्जा, जलस्रोत तथा