![](https://himalpost.com/wp-content/uploads/2020/06/Prime-Minister-KP-Sharma-Oli-video-conference.jpg)
ओलीले निर्णय सुनाएर हिँडे, मन्त्रीहरू आश्चर्य चकित भए
काठमाडाैं- अकस्मात मन्त्रिपरिषद्को बैठक डाकेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको निर्णय सुनाएका छन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले उक्त निर्णय सुनाउँदा मन्त्रीहरू नै