![](https://himalpost.com/wp-content/uploads/2020/06/chandra_bhandari.jpg)
प्रधानमन्त्रीको कदम स्वागतयोग्य: चन्द्र भण्डारी
काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद विघटन हुनु स्वागतयोग्य कुरा भएको बताएका छन् । संसद विघटन भएलगत्तै नेता भण्डारीले नेकपाभित्रको आन्तरिक झगडाका कारण सरकार चल्नै नसक्ने अवस्था भएपछि प्रधानमन्त्री