
बालुवाटार भेलामा ओलीको एक घण्टा सम्बोधन: के भने
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब ढुक्क भएर चुनावको तयारीमा लाग्न विघटित प्रतिनिधिसभाका आफू पक्षका सांसदहरुलाई निर्देशन दिएका छन्। बालुवाटारमा आफू निकट सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थिति ठीक रहेको