
प्रचण्ड र वामदेवको एक घण्टा वार्ता: नयाँ रणनीतिमा
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न गौतम ९ बजे खुमलटार पुगेका थिए । समान्नतर बैठकसँगै विभाजनको बाटो