
सेनालाई सी जिनपिङको निर्देशन: युद्धको लागि तयार रहनु
एजेन्सी- चिनियाँ राष्ट्रपति सी जिनफिङले आफ्ना सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन् । नयाँ वर्षको अवसरमा देशको सशस्त्र शक्तिलाई आदेश दिँदै चिनियाँ राष्ट्रपति सी ले पूर्णकालिन युद्धका लागि