
बास्कोटाले दिए प्रचण्डलाई कडा चेतावनी
काठमाडौं- नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । बास्कोटाले प्रचण्ड विदेशीको इसारामा तानाबाना बुनेको आसयमा स्टाटस लेख्दै चेतावनी दिएका हुन् । पत्नीको