![](https://himalpost.com/wp-content/uploads/2021/01/kp-sharma-oli-1.jpg)
चार बैठक, सात घन्टामै राष्ट्रिय सभाबाट पनि भागे
काठमाडौं- प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभा अधिवेशन पनि छोटो समयमै अन्त्य गराएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन १० दिनमै अन्त्य गरेकी