प्रमुख समाचार Archives - Page 372 of 880 - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौं- सर्वोच्च अदालतमा दर्ता भएका रिट प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र

गोप्य राख्न खोजेको सुचना चुहिँदा बिहे नहुँदै शेरधनलाई तनाव

काठमाडौं- केहि महिना अगाडी बालिका गिरी नामक युवतीले आफ्नो श्रीमान कायम गर्न भन्दै अदालतमा मुद्दा हालेर विवादमा तानिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको २० वर्षीय युवतीसँग बिबाह हुने हल्लाले

गगन थापाले सम्झाए नेम्वाङको हैसियत, गरे कडा व्यंग्य

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले सुवास नेम्वाङले आफ्नो हैसियत बिर्सिएको भन्दै कडा व्यंग्य गरेका छन् । राजधानीमा शनिबार आयोजित ओली समुहको कार्यक्रममा नेम्वाङले नाम बिर्सिएको तिर इंगित गर्दै

देउवाले दिए बधाई

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विरोध कार्यक्रममा खट्ने सबैलाई बधाई दिएका छन् । उनले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज भएको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई दिँदै आभार

संसद पुनर्स्थापना नभए अदालत सेटिङमा चलेको प्रमाणित हुन्छ: भुसाल

बुटवल- नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले संसद पुनर्स्थापना नभए अदालत सेटिङमा चलेको प्रमाणित हुने बताएका छन् । भुसालले सेटिङबाहेक अर्को कुनै पनि तागतले संसद पुनर्स्थापनालाई रोक्न नसक्ने बताउँदै यस्तो

पदका लागि प्रचण्डले माओवादी आन्दोलन नै बेचे: प्रभु शाह

काठमाडौं– शहरी विकास मन्त्री प्रभु शाहले कम्युनिस्ट आनदोलनलाई सफल बनाउन कम्युनिस्ट पार्टी प्रचण्डमुक्त बनाउन आवश्यक रहेको बताएका छन् । प्रदेश नम्बर १ को प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा अगुवा

लक्ष्मण थारूले गरे विद्रोहको घोषणा

धनगढी– अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारूले विद्रोह गर्ने घोषणा गरेका छन् । उच्च अदालत दीपायलले उनलाई जन्मकैदको फैसला सुनाएपछि लक्ष्मण थारु अहिले भुमिहत जस्तै बनेका छन्। टीकापुर घटनामा दोषी

प्रधानमन्त्री ओलीले दिए प्रचण्ड-नेपाललाई चुनौती

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरूले आफूलाई भेटेको भन्‍ने विषय प्रमाणित गर्न चुनौती दिएका छन् । नेकपा प्रदेश-१ को प्रदेश सम्पर्क कमिटीले काठमाण्डौँमा आयोजना गरेको कार्यकर्ता भेलामा ओलीले आफूले प्रधानमन्त्री

सुवास नेम्वाङले एकाएक बोली फेरे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बोली फेरेका छन् ।  प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताएको भिडियो भाइरल भएको केहि दिनमै नेम्वाङले प्रधानमन्त्री ओलीको

योगेशमाथि खनिए ओली: दौडी दौडी मन्त्री बनाइदिएँ, लात्ताले हानेर भाग्यो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईमाथि कटाक्ष गरेका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा बोल्दै ताप्लेजुङबाट

सर्वोच्च अदालतले दियो चेतावनी

काठमाडौं- सर्वोच्च अदालतले अनावश्यक आशंका र भ्रम सिर्जना गर्न खोजिएको भन्दै चेतावनी दिएको छ । न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी केही अनलाइन पोर्टलले भ्रामक समाचार सम्प्रेण

मन्त्री ज्ञवालीले ईपीजी मुद्दा उठाए, भारतले जवाफ नै दिएन

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले इपिजीको प्रतिवेदन बुझ्नुपर्ने बताएका छन्। भारत भ्रमणमा रहेका मन्त्री ज्ञवालीले शनिबार विहान भारतीय पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन्। प्रतिवेदनलाई अध्ययन गरेर क्रमशः कार्यान्वयनमा लैजानुपर्ने