![](https://himalpost.com/wp-content/uploads/2021/01/kp-oli.jpg)
ओलीको व्यंग्य: केहि मानिसले सडकमै सिनेमा देखाइरहेका छन्
काठमाडौं- संसद् विघटनविरुद्ध र संविधानको रक्षाका लागि भन्दै नेकपाका प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शनको तयारी गरिरहेका वेला प्रधानमन्त्री केपी ओलीले त्यस्तो आन्दोलनलाई ‘तमासा’ भन्दै व्यंग्य गरेका छन् । प्रेस संगठन