
सर्वोच्चभित्र निरिह बने सरकारी वकिल
काठमाडौँ- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानका धारामा टेकेर चालिएको हो भन्ने सरकारी वकिलहरूलाई गाह्रो परिरहेको छ । प्रधानमन्त्री ओलीको तर्फबाट प्रतिनिधिसभा विघटनको रक्षार्थ संवैधानिक इजलाससामू चारदिनयता