
राष्ट्र बैंकमा बबन्डर
काठमाडौँ — रोलक्रममा कनिष्ठ कर्मचारीलाई बढुवा गरेको भन्दै राष्ट्र बैंकका कर्मचारी विरोधमा उत्रिएका छन् । राष्ट्र बैंकमा सक्रिय कर्मचारी संगठनहरूले गभर्नरको कार्यालय घेराउदेखि विरोधपत्र बुझाउनेसम्मका कार्यक्रम गरेका छन् । केही दिनअघि आन्तरिक