
देउवालाई निर्वाचन आयोगको विश्वास लाग्न छाड्यो
काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको विभाजनका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीले शंका पैदा गरेको बताएका छन्। सोमबार भैरहवामा कांग्रेसले आयोजना गरेको विराेधसभालाई सम्बाेधन गर्दै उनले अदालतले भन्दा पनि निर्वाचन