प्रमुख समाचार Archives - Page 351 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

‘रअ’ प्रमुखसँगको गोप्य भेट र अमित शाहको योजनामा

काठमाडौँ- भारतीय गृहमन्त्री अमित शाहको नेपालमा पनि भारतीय जनता पार्टी विस्तार गर्ने र सरकार बनाउने गोप्य योजना सार्वजनिक भएपछि यसले नेपाल र भारतको राजनीतिमा तरङ्ग ल्याएको छ । नेपाली राजनीति

ओली र देउवाले सेटिङ गरेको बाबुराम भट्टराईको आशंका

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाले चुनावप्रति दिएको अभिव्यक्तिबारे आशंका व्यक्त गरेका छन् । मंगलबार ट्वीटरमामार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले संसद

एमिकस क्युरीको राय: संविधानको रक्षा अब सर्वोच्च अदालतले गर्नुपर्छ

काठमाडौं- संसद विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा पक्ष र विपक्षको बहस सकिएको छ । मंगलबारबाट एमिकस क्युरीबाट राय लिने प्रक्रिया सुरू भएको छ । एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ

प्रधानमन्त्री पद मलाई चाहिएको छैन: प्रचण्ड

चितवन- नेकपा अध्यक्ष पुष्पकमल दाहालले संसद् पुन:स्थापना नभए देश अराजकताको भुमरीमा फस्ने बताएका छन् । अहिलेकै स्थिति चुनाव भए देशमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुने उनको भनाइ छ ।

‘श्रीमानले के बुझ्नुहुन्छ र कस्तो कस्तो फैसला गर्नुहुन्छ ?’

काठमाडौँ- व्यवस्था राख्‍ने कि मास्‍ने ? संविधान कुल्चिने वा बचाउने ? प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा सुनुवाइ चलिरहेको मुद्दामा मूल बहस यसैमा केन्द्रित छ । सोमबार रिट निवेदकका तर्फबाट बहस गरेका

प्रधानमन्त्रीको कामना: हरेक व्यक्तिले प्रज्ञा प्रकाश प्राप्त गर्न सकुन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्‍ने कामना व्यक्त गरेका छन् । वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा

निर्वाचन आयोगका कारण प्रचण्ड-नेपाल तनावमा

काठमाडौं- निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गते तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेपछि विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तनावमा परेका

बल्ल बुझे प्रधानमन्त्री ओलीले म्याद

काठमाडौं- अदालतको अवहेलना गरेको आरोप लागेका चार पूर्वन्यायाधीशहरु आफ्नो भनाइ लिखितरुपमा पेस गर्न सोमबार सर्वोच्च अदालत गएका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालतको

‘सरकारले काम नै नगरेको त होइन नि’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा सरकारले गरेका कामको मूल्यांकनका आधारमा नेपाल बन्ने र बनाउन सकिने बताएका छन्। आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेका कामको फेहरिस्त सार्वजनिक गर्न सिंहदरबारमा

संसद विघटनविरुद्धको मुद्दा अन्तिम चरणमा

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज अदालतका सहयोगी (एमिकस क्युरी)को बहस शुरु हुँदैछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली,

संवैधानिक इजलासमै अधिवक्ताले गलत तथ्य र प्रमाण पेश गरेपछि

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको प्रतिनिधिसभा विघटनबिरुद्धको मुद्दामा सोमबार निवेदकहरुको तर्फबाट जवाफी बहस सकिएको छ । सोमबार ९४ बर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, मुक्ति प्रधान, टिकाराम भट्टराई,

एनपी साउदको प्रश्न: चीनले सीमा मिच्दा ओली र प्रचण्ड किन बोल्दैनन ?

काठमाडौँ– नेपाली कांग्रेसका नेता एनपी साउदले नेकपाका नेताहरू चीनले सीमा मिच्दा चुप लागेको तर नेपाली कांग्रेसले आवाज उठाइरहेको बताएका छन् । उनले जुन देशले मिचेपनि नेपाली भूमि एक इन्च मिचिए