
जनताले न्यायाधीशहरुको विवेक र साहस परीक्षण गर्दैछन: गगन
काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली एउटा टोले गुण्डामा सिमित भएको आरोप लगाएका छन् । प्रधानमन्त्रीका पछिल्ला क्रियाकलाप हेर्दा उनी सम्माननीय प्रधानमन्त्री हुन् कि टोले