
फेरियो प्रधानमन्त्री ओलीको बोली र शैली
काठमाडौं- विराटनगरबाट कञ्चनपुरसम्म पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र बोली आश्चर्यलाग्दो तरिकाले फेरिएको छ । कञ्चनपुरबाट उनले मुख्यत आफ्ना कार्यकर्ताहरूलाई दिएको सन्देश थियो संसद पुनर्स्थापना भएपनि हाम्रो राजनीति सकिँदैन