प्रमुख समाचार Archives - Page 328 of 880 - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको एक मन्त्रीले जनकारी दिए । सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को

प्रचण्ड-नेपाल समूहको बैठकबाट नेताहरू धमाधम बाहिरिए

काठमाडौँ- प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकबाट धमाधम नेताहरू बाहिरिएका छन् । बाहिरिनेहरू एमालेका नेताहरु बढी छन् । उनीहरूले आफ्नो भनाइ राखेर बैठक स्थलबाट बाहिरिएको बताएका छन् । नेकपाको आधिकारिकताबारे सर्वोच्च

प्रचण्डप्रति विप्लव आक्रोशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भएको बताएका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो

ओलीसँग छलफल गर्न प्रचण्डलाई दवाव

काठमाडौं- प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन प्रचण्डले पहल गर्नुपर्ने भन्दै सदस्यहरूले दवाव दिएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई दिएपछि

माधव नेपाल समूह एमालेमै फर्कने

काठमाडाैं- पछिल्लो राजनीतिक घटनाक्रमले सत्तारुढ दलमा रहेका केहि नेताहरूलाई संकटको मुखमा धकेलेको छ । प्रधानमन्त्री केपेव शर्मा ओलीसँग सम्बन्धबिच्छेद गरेर अलग पार्टीको रूपमा अगाडी बढेका माधव कुमार नेपाल र झलनाथ

बास्कोटाको व्यंग्य: हे कम्फरटेबल, लौन केही नयाँ चटक गर

काठमाडौ– ओली समूहका नेता गोकुल बाँस्कोटाले प्रचण्ड-नेपाल समुहलाई फेरि क्याँउक्याउँ गरेको भन्दै नयाँ चटक सुरू गरेको बताएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि बसेको पहिलो बैठक बहिस्कार गरेको भन्दै

कानुनी परामर्शपछि प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक डाकियो

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक

टोपबहादुर भन्छन्: प्रचण्डसँग फर्कन सम्भव छैन

काठमाडौं- उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले आफू प्रचण्डसंग फर्किन असम्भव भएको बताएका छन् । संसद भवनमा आईतवार सञ्चारकर्मीसंग कुरा गर्दै नेता रायमाझीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने र तत्काल माओवादी

भिम रावललाई शंकर पोखरेलले फर्काए मुखभरीको जवाफ

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले एमालेकै नेता भिम रावललाई मुखभरीको जवाफ फर्काएका छन् । सर्वोच्च अदालतले ओली-प्रचण्ड नेतृत्वको नेकपा खारेज गरि एमाले र माओबादी केन्द्र

सभामुखको व्यवहारले प्रधानमन्त्री आजित बनेपछि…

काठमाडौं- सर्वोच्चको आदेश अनुसार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटाका पछिल्ला व्यवहारबाट आजित भएको बताएका छन् । आकस्मिक रूपमा डाकिएको पार्टीको संसदीय दलको बैठकमा ओली

नेकपा खारेज भएपछि गगन थापाले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प संसदले खोज्ने बताएका छन् । संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै थापाले कांग्रेसको माग प्रधानमन्त्री राजीनामा रहेको बताए ।

कांग्रेसले अवरोध गरेपछि संसद बैठक स्थगित

काठमाडौं- पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित गरिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका सांसद्ले बहिष्कार गरे लगत्तै