प्रमुख समाचार Archives - Page 297 of 880 - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

प्रदेशमा पनि लोकतन्त्रको उपहास: गुरुङमाथि नैतिकताको प्रश्न

काठमाडौं- प्रदेश सभामा अल्पमतमा परेपछि गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि ‘ओली प्रवृत्ति’ पछ्याएका छन् । अविश्वासको प्रस्ताव आउने पक्का भएपछि उनले जारी संसद् अधिवेशन बुधबार रातारात अन्त्य गरेका छन्

एमसीसी तत्काल अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं- झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा

प्रधानमन्त्रीलाई जसपाको जवाफ: उधारोमा डिल गर्दैनौँ, नगद चाहियो

काठमाडौं- प्रधानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन। थप

आइपिएलमा दिल्लीको गतिलो हार

काठमाडौं- इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले पहिलो हार ब्यहोरेको छ । आज भएको खेलमा दिल्ली क्यापिटल्स राजस्थान रोयल्ससँग तीन विकेटले पराजित भयाे । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित

रअ प्रमुख र ओलीको सहमति भन्दै हस्ताक्षर दुरूपयोग

काठमाडौं- भारतीय गुप्तचर संस्था रअका प्रमुख शामन्त कुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर देखिने एउटा पत्र सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । कतिपय अनलाईनहरूले समेत यसलाई समाचारको

आइतबारदेखि काठमाडौंका विद्यालय बन्द हुने

काठमाडौँ । काठमाडौं जिल्लामा आइतबारदेखि विद्यालयहरू बन्द गर्ने तयारी भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि शिक्षा विभागले यस्तो तयारी गरेको हो । अति

इमरान खान र महाथिरसँगै एकै मञ्चमा प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने

काठमाडौं- ‘फ्युचर अफ एसिया’ विषयक विशेष कार्यक्रमालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने भएका छन् । आगामी जेठ ६ र ७ मा आयोजना हुने उक्त कार्यक्रमको छलफल सत्रलाई प्रधानमन्त्री ओलीले

नेपाल समूहले वैशाख ९ गते काठमाडौंमा भब्य कार्यक्रम गर्ने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समुहले काठमाडौंमा भब्य कार्यक्रम गर्ने भएका छन् । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार वैशाख ९ गते काठमाडौंमा विशेष कार्यक्रम गर्ने भएको हो । यसअघिको

काममा ढिलासुस्ती गर्नेलाई ठेगान लगाउने प्रधानमन्त्रीको संकेत

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको हाइड्रोपावर कम्पनीले काममा अस्वाभाविक ढिलासुस्ती गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अपर तामाकोशीको हाइड्रोपावरको काममा अस्वाभाविक र असाधारण ढंगले

जसपासँग ओलीको सहमति, रेशम चौधरी रिहा हुँदै

काठमाडौं– सरकार र जनता समाजवादी पार्टीबीच नयाँ सहमति भएको छ । सांसद रेशम चौधरीसहित अन्य बन्दीहरुलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको बताइएको छ । सरकारले जनता समाजवादी पार्टीका

काठमाडौं हानिए मुख्यमन्त्री गुरुङ: माधव नेपालसँग पनि भेट गर्ने

काठमाडौं- सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ एकाएक काठमाडौं हानिएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न काठमाडौं हानिएको बताइएको छ । उनी शुक्रबार

स्वास्थ्य मन्त्रालयले भन्यो: १४ जिल्लामा लकडाउन गर्नुपर्छ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी क्षेत्रमा विद्यालय