
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बोलिएको छ । प्रदेश देखि केन्द्रसम्मका पछिल्ला राजनीतिक घटनाक्रमले सरकार