प्रमुख समाचार Archives - Page 279 of 880 - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

प्रधानमन्त्री निवास धाइरहने खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारको सबै बैठकमा सहभागी भैरहेका खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

आफ्ना नागरिकलाई तत्काल भारत छाड्न अमेरिकाको निर्देशन

काठमाडौं- भारतमा संक्रमण नियन्त्रणबाहिर गएपछि तत्काल भारत छाड्न अमेरिकाले आफ्ना नागरिकहरुलाई निर्देशन दिएको छ । जतिसक्दो चाँडो भारत छाड्न निर्देशन दिएको छ। पछिल्लो समय भारत विश्वमै कोरोनाको हटस्पट बन्दै गएको

निषेधाज्ञा उल्लंघन गरेकाहरू एक महिना जेल चलान

काठमाडौं- निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । रुपन्देही जिल्लामा जरिवाना तिर्न नसकेका तीनजनालाई कारागार चलान गरिएको हो । निषेधाज्ञाको अवज्ञा र

निषेधाज्ञामा थप कडा, विशेष प्रहरी टोली परिचालन

काठमाडौं- निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न

दीपक मनाङे आफैले भने: ‘यो सरकार दुई साता पनि टिक्दैन’

पोखरा- गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको कामै नभएको बताएका छन् । उनले यो सरकार दुई साता पनि नटिक्ने बताएका हुन्

शंकर पोखरेलको भाग्य चम्कियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना ४ सांसदलाई पदमुक्त गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भाग्य चम्किएको छ । जसपाले आफ्ना सांसदलाई कारबाही गर्दा पोखरेललाई भने हाइसन्चो बनेको छ

जसपाभित्र ठाकुर र यादवको टक्कर: लुम्बिनीमा छताछुल्ल

काठमाडौँ- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीको विवाद छताछुल्ल बनेको छ । प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएको सूचना जारी गरेपछि पार्टी अध्यक्ष महन्थ ठाकुरले सांसदलाई कुनै

उपप्रधानमन्त्री पोखरेलसँग झन्डै रोएनन् धुर्मुस

काठमाडौं– चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका अभियन्ता तथा धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले उप–प्रधानमन्त्री इश्वर पोखरेलसँग भेट गर्दै रंगशालाको निर्माणमा भोगेको पीडा सुनाएका छन् । उनले आफूहरु

मनाङे मन्त्री बनेपनि जोगिन्न मुख्यमन्त्री गुरुङको कुर्ची

काठमाडौं- सरकार टिकाउन अनेक हत्कण्डा गर्दै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहिबार राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएका छन्। उनले मन्त्री बनाएका मनाङे विवादित छविका व्यक्ति हुन्

भर्खरै मन्त्री बनेका लुम्बिनीका ४ जसपा सांसद्को पद चैट

काठमाडौं- अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको सरकामा आफै सहभागी भएका लुम्बिनी प्रदेशसभाका चार सांसदको पद रिक्त भएको छ। शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका जनता समाजावादी पार्टी (जसपा)का सांसद्हरुको

सुदूरपश्चिममा एकैदिन ११ जना संक्रमितको मृत्यु

धनगढी- सुदूरपश्चिममा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचारत ५ जना, महाकाली अस्पतालमा उपचाररत ३ जना, अछाम, बझाङ र कैलालीको

अत्यावश्यक कामका लागि पास नचाहिने

काठमाडौँ- निषेधाज्ञामा अत्यावश्यक कामका लागि अब पास नचाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामका लागि बाहिर निस्कनेलाई पास नचाहिने बताएको हो । प्रशासनले सुचना जारी गर्दै अत्यावश्यक बस्तुका