आकस्मिक स्थायी कमिटीको बैठक जारी: अध्यक्ष ओलीले ब्रिफिङ
काठमाडौं- एमालेका अश्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको पार्टी स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा जारी छ । आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरू भएको बताइएको छ ।











