प्रमुख समाचार Archives - Page 266 of 880 - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

राजीनामा दिने ओलीको तयारी, पत्र समेत तयार

काठमाडौँ- आफ्नै दलको माधवकुमार नेपाल समूहका सांसदहरुले समेत विस्वासको मत नदिने स्पष्ट पारेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत पाउने सम्भावना छैन । संसदमा विस्वासको मत नपाउने स्पष्ट भएपछि प्रधानमन्त्री

एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए

ओलीले वास्तै गरेनन्: राजिनामा गर्न नेपाल समुह सिंहदरवारमा

काठमाडौं- पार्टी एकताका लागि नेकपा एमालेको माधव नेपाल समुहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएको छ। नेपाल पक्षले ओलीलाई आफ्ना माग सम्बोधन गर्न आज विहान ९

कमल थापाले ओलीको प्रशंशा गर्दै भने- आजै राजीनामा र पुन: प्रधानमन्त्रीमा नियुक्ति

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लुम्बिनी घटना केन्द्रमा पनि दोहोरिन बताएका छन् । थापाले चुच्चे नक्शा जारी गर्नु र सिके राउतलाई मूल धारमा ल्याउने कामको उनले प्रशंसा गर्दै

ओलीले विश्वासको मत नपाउने, नयाँ गठबन्धन पनि नबन्ने

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले अपेक्षा गरेअनुसार संसद्को विश्वासको मत पाउने सम्भावना क्षीण भएको छ । तर, नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना भने अनिश्चित नै छ । प्रधानमन्त्रीमाथि संसद्को विश्वास छ

विश्वासको मत नपाउने निश्चित भए राजीनामा गर्ने मुडमा प्रधानमन्त्री

काठमाडौं- प्रतिनिधिसभामा नयाँ सत्ता समीकरणको साँचो बनेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। ओली नेतृत्व सरकारको पक्षमा उभिने कि विपक्षमा भन्नेमा पार्टीभित्र सहमति

अध्यक्ष ओलीलाई वरिष्ठ नेता नेपालको पत्र (जस्ताको त्यस्तै)

मिति : वैशाख २६, २०७८श्री केपी शर्मा ओली,अध्यक्ष नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीनेपाल कम्युनिस्ट पार्टी (एमाले) । विषय : पार्टीको एकता कायम राख्न आग्रह । नेपाल कम्युनिस्ट पार्टी (एमाले)

ओलीलाई नेपाल समूहले दियो दुई बुँदे अल्टिमेटम

काठमाडौं- नेकपा एमालेका माधवकुमार नेपाल समूहको आन्तरिक बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुई बुँदे अल्टिमेटम दिएको छ । नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा

नेपाल समुहले राजीनामा नदिने: ओलीलाई विश्वासको मत दिने

काठमाडौं- नेकपा एमालेका माधव नेपाल समुहले तत्काल सामुहिक राजिनामा नदिने भएका छन् । स्थायी कमिटीको बैठकले विपक्षी गठबन्धनको सरकार बन्ने अवस्थामा मात्रै सांसद पदबाट राजीनामा दिने निष्कर्ष निकाल्दै तत्कालका लागि

जसपाको निर्णय: ओलीको पक्षमा मत दिन नपाइने, विपक्षमा मत दिन पाउने

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले भोलि सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । यससँगै विपक्षमा भने मतदान गर्न पाउने निर्णय गरेको छ । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव

ओलीको विज्ञप्ति: ‘कतिपय व्यक्तिले हानीकारक प्रयास गरे’

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सरिक हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै ओलीले विरोधीहरुका स्वार्थलाई

गण्डकीमा नयाँ सरकार गठन गर्न ३ दिनको समय

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा