
ओलीले पत्र पठाएपछि बादललाई समर्थन गर्ने राप्रपाको औपचारिक
काठमाडौं- जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले गृहमन्त्री समेत रहेका एमाले नेता रामबहादुर थापा बादललाई भोट हाल्ने औपचारिक निर्णय गरेको छ । बागमती प्रदेशको उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री बादल