
प्रधानमन्त्री ओलीलाई कारबाही गर्न कांग्रेसले दियो उजुरी
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै उजुरी दिएको छ । कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ओलीविरुद्ध उजुरी दिएको