ओलीले नयाँ निर्णय लिए लगत्तै ठाकुर र महतो
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आकस्मिक मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने निर्णय गरेलगत्तै












