
राजनीतिक ट्वीस्ट: १५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीको दाबी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी पेश गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि राष्ट्रपतिले बैकल्पिक सरकार