
वार्तामा अल्झिन छाडेर वैकल्पिक बाटो रोज्ने नेपाल समूहको
काठमाडौं- एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संविधान, पार्टी विधान, कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने अवस्था आउन लागेको संकेत गरेको छ। आफूहरुको माग