
महन्थ ठाकुरमाथि दया: के निर्वाचन आयोग निष्पक्ष छैन
काठमाडौँ- निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुरमाथि दया देखाएको छ । ठाकुर र उपेन्द्र यादवले एक-अर्को पक्षलाई गरेको कारबाहीको निर्णयअनुसार आयोगमा उक्त दलसम्बन्धी विवरण अद्यावधिक गर्न अस्वीकार गरेको