
गण्डकी प्रदेश सरकारले ल्यायो अर्को विवादित कार्यक्रम
काठमाडौं- गण्डकी प्रदेश सरकारले अर्को विवादित कार्यक्रम सुरू गरेको छ । आगामी आर्थिक वर्षको बजेटबाट संघीय सरकारले हटाएको विवादित ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’लाई गण्डकी प्रदेश सरकारले निरन्तरता दिएको छ।