प्रमुख समाचार Archives - Page 156 of 880 - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

एसईईमा मनपरी नम्बर: पुनर्योग र ग्रेड वृद्धि नपाइने

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरूले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएको पाइएको छ । यसपटक

खड्काले भने: स्थानीय तहलाई प्रदेश मातहत राख्न सिफारिस भएकै छैन

काठमाडौं- स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउने बिषय चर्चामा आएपछि नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्पष्टिकरण दिएका छन् । स्पष्टिकरण दिँदै उनले स्थानीय तहलाई प्रदेश सरकार मातहत राख्ने गरी कुनै पनि

ओलीले डाके एकैदिन स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बोलाएका छन् । साउन २५ गते दुवै कमिटिको बैठक ओलीले बोलाएका हुन् । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति

माधव नेपालको गुनासो: आफ्नै दोस्रो तहका नेताहरू कायर छन्, दम नै छैन

काठमाडौं। नेकपा (एमाले)का बरिष्ठ नेता माधव नेपालले आफ्नो समुहको दोस्रो तहका नेताहरू कायर भएको गुनासो गरेका छन् । आफ्नै नेताहरूमा दम नभएकाले पनि धेरै समस्या आएको उनले बताएका छन् ।

ओलीले डाकेको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि डाकेको केन्द्रीय कमिटि बैठक स्थगित भएको छ । उनले आफू पक्षीय केन्द्रीय कमिटी बैठक स्थगित गरेका हुन् । ओली निकट

‘अदालतले दलीय ह्विप लाग्दैन भन्ने फैसला गरेको छैन’

काठमाडौं- संविधानविद् विपिन अधिकारीले सर्वोच्च अदालतले सांसदहरूलाई दलीय ह्विप लाग्दैन भन्ने फैसला नगरेको बताएका छन्। सर्वोच्च अदालतको २८ असारको फैसलाले संविधानको ‘धारा ७६ (५) अनुसार सरकार गठन गर्दा सांसदहरू ह्विप

त्रिविका परीक्षा स्थगित नहुने

काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा जारी परीक्षा स्थगित नहुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेकै दिन त्रिविका परीक्षा नियन्त्रणक पुष्पराज जोशीले परीक्षा स्थगित नहुने बताएका छन् ।

माधव नेपालले भने: सर्वज्ञानी हुँ भन्नेले एमाले खत्तम पारे

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले म नै सर्वज्ञानी हुँ भन्नेहरूले एमालेमा समस्या आएको बताएका छन् । उनले आफूले पार्टी भित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको भन्दै त्यस्ता सर्वज्ञानीले

माधव नेपालसँग पार्टी एकता नगर्ने ओली पक्षको घोषणा

काठमाडौं- नेकपा एमालेका नेता तथा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र कृष्णगोपाल श्रेष्ठले पार्टीका वरिष्ठ नेता माधव नेपालसँग कुनैपनि हालतमा पार्टी एकता गर्न नसकिने घोषणा गरेका छन् । कीर्तिपुरको नयाँबजारमा आयोजित

राजनीतिक दलहरूले भीडभाड नगर्नु: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेका छन् । शनिबारदेखि सुरु भएको ‘नेपाल मास्क’ अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक

बालकृष्ण खाँणले भने: भूमिहीनलाई जग्गा दिने तयारी हुँदैछ

काठमाडौं । सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानुनी र प्राविधिक कमी–कमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ ।

एसईई नतिजा: ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई)को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार दिउँसो बोर्डले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले सार्वजनिक गरेको विवरण अनुसार ५ लाख १७