प्रमुख समाचार Archives - Page 143 of 880 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

टोपबहादुरले भने: देशमा कम्युनिष्ट सिध्याउन अध्यादेश ल्याइयो

काठमाडौं- नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको चर्को विरोध गरेका छन् । उनले कम्युनिष्ट सिध्याउन र कम्युनिस्ट पार्टीलाई फुटाउनका लागि अध्यादेश ल्याइएको बताएका छन्। बुधबार आयोजित

अष्टलक्ष्मीलाई मुख्यमन्त्री पद पुरस्कारमा दिएका हौँ: डोरमणि पौडेल

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पुरस्कारस्वरूप मुख्यमन्त्री पद दिएको बताएका छन् । उनले पार्टी एकताको पक्षमा उभिएकाले पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको बताए। दलको नेताबाट राजिनामा दिएका

राष्ट्रिय दल बन्न ३ प्रतिशत मतको थ्रेसहोल्ड हटाइयो

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले राष्ट्रिय पार्टी बन्नको लागि समानुपातिक भोट ल्याउनुपर्ने ब्यबस्था हटाएको छ । यसअघि समानुपातिक प्रणालीमा ३ प्रतिशत मत ल्याएमात्र राष्ट्रिय दलको

माधवलाई छोडेपछि आचार्यलाई चिट्ठा: उपहारमा पाए प्रदेश १ को मुख्यमन्त्री

काठमाडौँ– नेकपा एमाले विभाजन भएपछि प्रदेशमा माधव नेपाल समुहमा रहेका नेताहरूले भटाभट मुख्यमन्त्री पद पाएका छन् । बागमती प्रदेशमा डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउपछि प्रदेश १ मा पनि

एमाले समाजवादीको चुनाव चिन्हबारे विवाद

काठमाडौं- माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको चुनाव चिन्हबारे अन्योल भएको छ । चुनाव चिन्ह नपाएपछि विवाद हुँदा के हुने भन्नेबारे अन्योलता भएको छ । यसअघि पार्टीले प्रस्ताव गरेको

वामदेव र अष्टलक्ष्मी एमाले समाजवादीमै भएको दाबी

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहले वामदेव गौतम र अष्टलक्ष्मी शाक्य आफ्नै समुहमा रहेको बताएको छ । चुनाव चिह्नविनै नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेताहरूले यस्तो

कार्यदलमा पठाएका सबै नेताले छाडे माधव नेपालको साथ

काठमाडौँ- माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै साथ छोडेका छन् । लामो समय साथ् दिएका प्रभावशाली नेताहरूले साथ् छाडेपछि नेता नेपालले तेस्रो

एमाले समाजवादी: ३१ सांसद, ९५ सदस्य, माधव नेपाल अध्यक्ष

काठमाडौं । नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ । सो पार्टीमा रहेका नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेता नेपालको नेतृत्वमा आयोग पुगेको

मुख्यमन्त्री पाएपछि नेपाललाई छाडेर ओलीतिर लागिन अष्टलक्ष्मी

काठमाडौं- नेकपा एमालेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अन्तिम समयमा आएर वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेकी छन् । पार्टी अध्यक्ष ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने उनै शाक्य अन्तिम समयमा

मुख्यमन्त्री डोरमणि पौडेलले दिए राजीनामा: अब अष्टलक्ष्मी मुख्यमन्त्री

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएका छन् । यसलगत्तै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रक्रिया सुरू भएको छ । डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेता र मुख्यमन्त्री

घनश्याम भुसाल अन्योलमा

काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भुसाल एमाले विभाजन हुने भएपछि अन्योलमा परेका छन् । उनले आफ्नो कित्ता स्पष्ट पार्न सकेका छैनन् । उनले तत्कालका लागि आफू माधव नेपाल र केपी

डोरमणिलाई हटाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने अन्तिम तयारी

काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणि पौडेललाई हटाउने अन्तिम तयारी भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नयाँ दल खोल्ने तयारी गरिरहेका बेला मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरिएको हो