प्रमुख समाचार Archives - Page 141 of 880 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

एकता एकता भन्नेहरूकै हरिबिजोग

काठमाडौं- नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ। पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेता नेपालसहितले

माधव नेपाललाई व्यंग्य गर्दै सुर्य थापाले भने: मजाक नगर, दुनियाँ हास्दैछन्

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपाल नेतृत्वको नव गठित पार्टीलाई देखेर दुनियाँ हाँसिरहेको बताएका छन्। नाममै मजाक गरेको भन्दै थापाले व्यंग्य गरेका छन्। एकीकृत समाजवादी पार्टी नामलाई

भीम रावलको पक्षमा ५७ जना एमाले नेताहरू

काठमाडौं- विगतमा माधव नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले नेराहरूलाई भीम रावलको पक्षमा एक हुने देखिएको छ । एकताकै पक्षमा उभिएको भन्दै दुबैतर्फ बार्गेनिङ गरिरहेका रावल समूहले विभिन्न खाले

गृहमन्त्री हुँदा बादलले राज्यको करोडौँ बाँडेको भेटियो, गृहसचिव पनि संलग्न

काठमाडौँ- गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् । शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा गृह मन्त्रालयबाट हुने अपारदर्शी सुराकी खर्च रोक्न महालेखा परीक्षकको कार्यालयले बर्सेनि निर्देशन

रावलको नेतृत्वमा अर्को २० प्रतिशतको खेल सुरू !

काठमाडौँ- नेकपा एमालेमा विभाजनको संकेत देखिएको छ । एमाले विभाजन हुँदा कतै नलागेको बताएका नेताहरूले एमालेमा फरक पार्टीको अभ्यास गर्नेगरी आफ्नो तयारी अगाडी बढाएपछि यस्तो संकेत देखिएको हो । खासगरी

सभामुखले भेट नदिएपछि रित्तो हात फर्किए ओली निकट सांसदहरू

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष घेराउ गर्न गएका ओलीनिकट नेताहरु रित्तै फर्किएका छन्। माधव नेपालसहितका १४ सांसदलाई पार्टीले गरेको कारबाही बारे सूचना टाँस गर्न माग गर्दै उनीहरू अभामुख्को कार्यकक्षमा

एमाले सांसदले घेरे सभामुख सापकोटाको कार्यकक्ष

काठमाडौं- पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटालाइ दवाव दिएका छन् । एमालेका सांसदहरूले सिंहदरबारस्थित सभामुखको कार्यकक्ष

एमालेमा नयाँ गुट र नयाँ रणनीति बनाउन जुटे माधव नेपाल छोडेका नेताहरू

काठमाडौं- नेकपा एमालेमा माधव नेपालली विद्रोह गर्न उक्साउने र अन्तिम समयमा साथ् नदिने नेताहरूले नयाँ रणनीति बनाएर अगाडी बढ्ने भएका छन् । उनीहरूले नयाँ रणनीति निर्माण गर्नका लागि शुक्रबार काठमाडौँमा

प्रदेश २ मा माधव नेपालको बलियो पकड, ओलीको पक्षमा जम्मा ८ जना

काठमाडौं- नेकपा एमाले विभाजन भएर नेता माधव कुमार नेपालले नेकपा एमाले समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि दुई समूहबीच शक्तिको लेखाजोखा भैरहेको छ । एमालेमा नेपाल नेतृत्वमा नयाँ दल

यसकारण माधव समूहमा आए वामदेव

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् । गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल

सुरु भयो हिन्दू राष्ट्र जागरण अभियान

काठमाडौं- व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ गरिएको छ । ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमबाट अभियान शुभारम्भ

पार्टी फुटेपछि शंकर पोखरेललाई १० बुँदेको चिन्ता

काठमाडौं- १० बुँदे सहमति भएको महिनौँ बित्दापनि केहि नबोलेका नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले विभाजन भएपछि कार्यदलले तयार पारेको १० बुँदे सहमतिको चिन्ता गरेका छन् । पार्टी