
एक सातामै प्रदीप नेपालको ‘युटर्न’: छोडे माधव नेपालको
काठमाडौं- नेकपा एकीकृत समाजवादीमा गएका नेता प्रदीप नेपाल एक सातामै मोडिएका छन् । अस्वस्थताका बावजुद निर्वाचन आयोग पुगेर माधव नेपालको पक्षमा हस्ताक्षर गरेका प्रदीप नेपालले एकाएक माधव नेपालको साथ छोडेका