
सुदूरपश्चिम प्रदेश नेकपा (एस)का दुई मन्त्रीले लिए सपथ
कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् । अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई