
एकीकृत समाजवादीमा पदाधिकारी र केन्द्रीय सदस्य थप्ने तयारी
काठमाडौं- असोज नेकपा एकीकृत समाजवादीको पदाधिकारी र केन्द्रीय कमिटीमा सदस्य थप गर्नेबारेमा छलफल सुरु भएको छ । मंगलबारदेखि सुरु भएको बैठकमा आज पार्टी अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन पारित भएसँगै